-
इजकिएल १३:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्। तब म नै ब्रह्माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+ १० किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्।’*+
-