प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मूर्खले सय पटक कोर्रा खाए पनि ऊ सुध्रिँदैन+

      तर समझदार मानिसलाई एक चोटि हप्काए पुग्छ।+

  • इजकिएल ३३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘अनि मैले दुष्ट मानिसलाई “तँ पक्कै मर्नेछस्‌” भनेँ तर त्यसले पाप गर्न छोडेर न्यायसङ्‌गत र असल काम गऱ्‍यो;+ १५ साथै बन्धकी फिर्ता गऱ्‍यो,+ लुटेको माल पनि फिर्ता गऱ्‍यो+ र गलत काम छोडेर जीवनको बाटोमा हिँड्यो भने त्यो पक्कै बाँच्नेछ।+ त्यो मर्नेछैन।

  • याकुब ५:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हे मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यको मार्गबाट तर्केर गयो र कसैले उसलाई फर्काएर ल्यायो भने २० तिमीहरूलाई यो थाह होस्‌ कि जसले एक जना पापीलाई गलत मार्गबाट फर्काएर ल्याउँछ,+ त्यसले उसलाई मृत्युबाट बचाउनेछ र उसका असङ्‌ख्य पापहरू ढाक्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने