प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २१:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “अनि तिमीचाहिँ हे मानिसको छोरा, यसो भनेर भविष्यवाणी गर: ‘अम्मोनीहरू र तिनीहरूले गरेको अपमानबारे ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ, “तरबार! संहार गर्न एउटा तरबार थुतिएको छ। सबैलाई सखाप पार्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ।

  • इजकिएल २१:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तिमीहरू आगोमा हालिने दाउराझैँ हुनेछौ।+ तिमीहरूको आफ्नै भूमिमा तिमीहरूको रगत बगाइनेछ। तिमीहरूको फेरि कहिल्यै सम्झना हुनेछैन किनकि म यहोवाले नै यसो भनेको हुँ।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने