प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४३:११-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनी आउनेछन्‌ र मिश्रलाई आक्रमण गर्नेछन्‌।+ महामारीको निम्ति छुट्ट्याइएकाहरू महामारीले मारिनेछन्‌, कैदको निम्ति छुट्ट्याइएकाहरू कैदमा पर्नेछन्‌ र तरबारको निम्ति छुट्ट्याइएकाहरू तरबारले काटिनेछन्‌।+ १२ म मिश्रका देवीदेवताका मन्दिरहरूमा आगो लगाइदिनेछु।+ तिनले ती देवीदेवतालाई जलाउनेछन्‌ र कैद गरेर लैजानेछन्‌। गोठालोले सजिलै खास्टो ओढेझैँ तिनले पनि मिश्रलाई सजिलै जित्नेछन्‌। अनि तिनी त्यहाँबाट सकुशल* फर्कनेछन्‌। १३ तिनले मिश्रको बेथ-सेमेसमा* भएका खम्बाहरू* टुक्राटुक्रा पार्नेछन्‌ र मिश्रका देवीदेवताका मन्दिरहरू जलाउनेछन्‌।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने