-
यर्मिया ४६:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अब म नोको*+ अमोनलाई+ अनि मिश्रका फारोलाई, मिश्रलाई, त्यहाँका देवताहरूलाई+ र राजाहरूलाई सजाय दिनेछु। हो, म फारो र तिनमा भरोसा गर्ने सबैलाई सजाय दिनेछु।’+
२६ “‘म तिनीहरूलाई तिनीहरूको ज्यान लिन खोज्ने बेबिलोनका राजा नबुकद्नेजरको हातमा+ र तिनका नोकरचाकरको हातमा सुम्पनेछु। तर पछि मिश्रमा पहिलेझैँ मानिसहरू बसोबास गर्नेछन्,’ यहोवा घोषणा गर्नुहुन्छ।+
-