प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हे मिश्रमा बस्ने छोरी,

      कैदमा जानलाई झिटीझाम्टो तयार पार

      किनकि नोफको* हालत यत्ति नराम्रो हुनेछ कि मानिसहरू त्यसलाई देखेर डरले थरथर काँप्नेछन्‌।

      त्यो आगोले खरानी हुनेछ* र त्यहाँ बस्नलाई कोही बाँकी रहनेछैन।+

  • इजकिएल २९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उजाड भएका देशहरूमध्ये म मिश्रलाई झनै उजाड पारिदिनेछु र त्यसका सहरहरू ४० वर्षसम्म सुनसान हुनेछन्‌।+ म मिश्रीहरूलाई जातिजातिका मानिसहरूबीच र देश-देशमा तितरबितर पारिदिनेछु।”+

  • इजकिएल ३२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “हे मानिसको छोरा, मिश्रका मानिसहरूको निम्ति विलाप गर। अनि त्यसलाई र शक्‍तिशाली राष्ट्रका छोरीहरूलाई चिहानमा जानेहरूसँगै गहिरो खाडलमा* पुऱ्‍याइनेछ भनेर घोषणा गर।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने