प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म मिश्रका मानिसहरूलाई बेबिलोनका राजा नबुकद्‌नेजरको* हातबाट नाश गर्नेछु।+ ११ तिनी र तिनका फौज, जो अत्यन्तै निष्ठुर र क्रूर छन्‌,+ तिनीहरूलाई मिश्र नाश गर्न पठाइनेछ। तिनीहरूले मिश्रलाई आफ्नो तरबारले प्रहार गर्नेछन्‌ र देशभरि लासको थुप्रो लगाउनेछन्‌।+

  • हबकुक १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+

      जुन अत्यन्तै उग्र र क्रूर जाति हो।

      तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन्‌

      र अरूको घर कब्जा गर्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने