-
इजकिएल ३२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “‘फारोले यी सबै देख्नेछ र आफ्ना मानिसहरूले भोगेको विपत्ति देखेर सान्त्वना पाउनेछ;+ फारो र त्यसका सबै सेना तरबारले काटिनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
-