प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०७:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ उहाँले नदीहरूलाई मरुभूमिमा

      र पानीका मूलहरूलाई सुक्खा जमिनमा परिणत गर्नुहुन्छ।+

      ३४ अनि उर्वर भूमिलाई बन्जर बनाइदिनुहुन्छ।+

      त्यहाँ बसोबास गर्नेहरूको दुष्टताको कारण उहाँ त्यसो गर्नुहुन्छ।

  • इजकिएल २९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उजाड भएका देशहरूमध्ये म मिश्रलाई झनै उजाड पारिदिनेछु र त्यसका सहरहरू ४० वर्षसम्म सुनसान हुनेछन्‌।+ म मिश्रीहरूलाई जातिजातिका मानिसहरूबीच र देश-देशमा तितरबितर पारिदिनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने