यर्मिया ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि म तिमीहरूलाई मेरो मनले रुचाएका गोठालाहरू दिनेछु+ र तिनीहरूले तिमीहरूलाई ज्ञान र अन्तर्दृष्टि* दिनेछन्।
१५ अनि म तिमीहरूलाई मेरो मनले रुचाएका गोठालाहरू दिनेछु+ र तिनीहरूले तिमीहरूलाई ज्ञान र अन्तर्दृष्टि* दिनेछन्।