प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ५:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मद्यको नशा चढेपछि बेलसजरले आफ्ना बुबा नबुकद्‌नेजरले यरुसलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडा ल्याउने आदेश दिए।+ आफू, आफ्ना भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले ती भाँडाकुँडामा मद्य पिऊन्‌ भनेर तिनले त्यो आदेश दिएका थिए। ३ तब तिनीहरूले यरुसलेममा भएको परमेश्‍वरको भवनको मन्दिरबाट ल्याइएका सुनका भाँडाकुँडा त्यहाँ ल्याए अनि राजा, तिनका भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने