प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसैले यदि राजालाई उचित लाग्छ भने वस्ती फेरि कहिल्यै राजासामु आउन नपाओस्‌ भनेर एउटा शाही उर्दी जारी गर्नुहोस्‌ अनि त्यसलाई फारस र मादीको कानुनमा पनि लेख्न लगाउनुहोस्‌ ताकि त्यसलाई कसैले पनि रद्द गर्न नसकोस्‌।+ साथै राजाले वस्तीभन्दा योग्य एउटी स्त्री खोज्नुहोस्‌ र उनैलाई वस्तीको सट्टा रानी बनाउनुहोस्‌।

  • एस्तर ८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसैले अब यहुदीहरूलाई जोगाउन तिमीहरूलाई जे सही लाग्छ, त्यसै गर। मेरो नाममा एउटा उर्दी निकाल र त्यसमा मेरो छापऔँठीले छाप लगाऊ। किनकि जुन उर्दी राजाको नाममा जारी गरिन्छ र जसमा राजाको छापऔँठीले छाप लगाइन्छ, त्यस उर्दीलाई कसैले पनि रद्द गर्न सक्दैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने