-
१ राजा ८:४४, ४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ “यदि तपाईँले आफ्नो प्रजालाई आफ्ना शत्रुहरूसित लडाइँ गर्न कतै पठाउनुभयो+ र तिनीहरूले तपाईँले रोज्नुभएको यस सहरतर्फ+ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ+ फर्केर प्रार्थना गरे भने+ हे यहोवा, ४५ स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस् अनि तिनीहरूको न्याय गरिदिनुहोस्।
-