दानिएल २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब परमेश्वरले राती दर्शनमा* दानिएललाई सपनाको रहस्य खोलिदिनुभयो।+ अनि तिनले स्वर्गका परमेश्वरको प्रशंसा गरे। दानिएल ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ राजा बेलसजरको+ शासनको तेस्रो वर्षमा म दानिएलले एउटा अर्को दर्शन* देखेँ।+
१९ तब परमेश्वरले राती दर्शनमा* दानिएललाई सपनाको रहस्य खोलिदिनुभयो।+ अनि तिनले स्वर्गका परमेश्वरको प्रशंसा गरे।