यसैया १३:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्। दानिएल ११:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म अब तिमीलाई सत्य कुरा बताउँछु: “हेर! फारसमा अर्को तीन जना राजा खडा हुनेछन्। चौथो राजाले अरूले भन्दा धेरै धनसम्पत्ति बटुल्नेछन्। अनि प्रशस्त धनसम्पत्ति बटुलेर शक्तिशाली भएपछि तिनले सबैलाई ग्रीस राज्यविरुद्ध खडा गर्नेछन्।+
१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्न सुऱ्याउनेछु।+उनीहरूका लागि चाँदी त केही पनि होइन।अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्। १८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+गर्भको शिशुलाई अनि केटाकेटीलाईउनीहरूले रतीभर दयामाया देखाउनेछैनन्।
२ म अब तिमीलाई सत्य कुरा बताउँछु: “हेर! फारसमा अर्को तीन जना राजा खडा हुनेछन्। चौथो राजाले अरूले भन्दा धेरै धनसम्पत्ति बटुल्नेछन्। अनि प्रशस्त धनसम्पत्ति बटुलेर शक्तिशाली भएपछि तिनले सबैलाई ग्रीस राज्यविरुद्ध खडा गर्नेछन्।+