२६ तब हिल्कियाहका छोरा एलियाकिमका साथै सेब्नाह+ र योआले रबसाकेलाई+ यसो भने: “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा+ कुरा गर्नुहोस्। हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस् किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्।”+
७ फारसका राजा आर्टजारसेजको शासनकालमा बिस्लाम, मित्रदाथ, तबेल र उनका बाँकी सहकर्मीहरूले राजा आर्टजारसेजलाई पत्र लेखे। तिनीहरूले त्यो पत्र अरामी भाषामा अनुवाद गरे+ र त्यसलाई अरामी लिपिमा लेखे।*
११ तब एलियाकिम, सेब्ना+ र योआले रबसाकेलाई यसो भने:+ “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा कुरा गर्नुहोस्।+ हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस् किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्।”+