प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब त्यस बोकाले आफूलाई अत्यन्तै उच्च पाऱ्‍यो। तर त्यो शक्‍तिशाली हुनेबित्तिकै त्यसको ठूलो सिङ भाँचियो। अनि त्यसको ठाउँमा प्रस्टै देखिने अर्को चार वटा सिङ उम्रिए र ती सिङहरू पृथ्वीको चारै दिशातिर* फर्केका थिए।+

  • दानिएल ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर तिनी खडा भएपछि तिनको राज्य टुक्राटुक्रा हुनेछ र पृथ्वीको चारै दिशामा* बाँडिनेछ।+ तर त्यो तिनका सन्तानले पाउनेछैनन्‌ र ती राज्यहरू तिनको जति शक्‍तिशाली हुनेछैनन्‌ किनकि तिनको राज्य उखेलिनेछ र तिनका सन्तानबाहेक अरूलाई नै दिइनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने