प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ८:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “ती राज्यहरूको पछिल्ला दिनहरूमा जब अपराधीहरूको अपराधले सीमा नाघ्छ, तब एउटा क्रूर शासक देखा पर्नेछ, जसले बुझ्न नसकिने कुराहरूसमेत बुझ्छ।* २४ ऊ शक्‍तिशाली हुनेछ तर आफ्नै बलले होइन। उसले घोर विध्वंस मच्चाउनेछ अनि ऊ आफ्नो हरेक काममा सफल हुनेछ। उसले शक्‍तिशाली व्यक्‍तिहरूलाई अनि पवित्र जनहरूलाई पनि नाश गर्नेछ।+

  • दानिएल १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि पानीमाथि भएका मानिस, जसले मलमलको लुगा लगाएका थिए, तिनले आफ्नो दायाँ र बायाँ हात स्वर्गतिर उठाउँदै सदा जीवित रहनुहुने परमेश्‍वरको नाममा शपथ खाएर यसो भनेको मैले सुनेँ:+ “यो तोकिएको एक काल, दुई काल र आधा कालको लागि* हुनेछ। अनि पवित्र जनहरूको शक्‍ति चकनाचुर हुन थामिएपछि+ यी सबै कुराको अन्त हुनेछ।”

  • प्रकाश १३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसलाई पवित्र जनहरूसित लडाइँ गर्ने र तिनीहरूमाथि विजय हासिल गर्ने अनुमति दिइयो।+ साथै त्यसलाई हरेक कुल, जाति, भाषा र राष्ट्रमाथि अख्तियार दिइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने