८ अनि हेर! मैले ती सिङहरू हेरिरहेको बेला ती सिङहरूको बीचबाट एउटा अर्को सिङ उम्रेको देखेँ र त्यो सिङ सानो थियो।+ पहिलेका १० सिङमध्ये तीन वटा सिङ त्यो सानो सिङको अगाडि उखेलिए। अनि हेर! त्यो सानो सिङमा मानिसका जस्ता आँखाहरू थिए र घमन्डी कुरा गर्ने मुख थियो।+