प्रकाश ११:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+
१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+