-
एज्रा ८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि मैले अहावा नदीमा उपवासको घोषणा गरेँ। हाम्रा परमेश्वरसामु आफैलाई नम्र तुल्याउन अनि यात्राभरि हामी, हाम्रा केटाकेटी र सबै सरसामानको लागि उहाँको सुरक्षा माग्न मैले मानिसहरूलाई उपवास बस्ने निर्देशन दिएको थिएँ।
-