३० तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले यस भवनतर्फ फर्केर तपाईँको कृपाको लागि बिन्ती गर्दा उनीहरूको पुकारा सुन्नुहोस्। तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्।+ उनीहरूको बिन्ती सुन्नुहोस् र उनीहरूलाई क्षमा गरिदिनुहोस्।+