भजन ७९:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हाम्रा पुर्खाले गरेको अपराधको निम्ति हामीलाई दोषी नठहराउनुहोस्।+हामीमाथि कृपा देखाउन ढिलो नगर्नुहोस्+किनकि हामी साह्रै होच्याइएका छौँ। ९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+ यसैया ६३:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँले दिनुभएको भूमिलाई तपाईँका पवित्र जातिले थोरै समय अधिकार गरेतर तपाईँका शत्रुहरूले तपाईँको पवित्र स्थानलाई* कुल्चीमिल्ची गरे।+ १९ हामी तपाईँले कहिल्यै शासन नगरेको जातिजस्तै भएको वर्षौँ भयो।हामी तपाईँको नामले कहिल्यै नचिनिएको जातिजस्तै भएका छौँ। यर्मिया १४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तपाईँ जिल्ल परेको मानिसजस्तै किन बन्नुहुन्छ? वीर भईकन पनि बचाउन नसक्ने पुरुषझैँ किन बन्नुहुन्छ? हे यहोवा! तपाईँ त हाम्रै माझ हुनुहुन्छ।+ हामी तपाईँकै नामले चिनिएका छौँ।+ त्यसैले हामीलाई नत्याग्नुहोस्।
८ हाम्रा पुर्खाले गरेको अपराधको निम्ति हामीलाई दोषी नठहराउनुहोस्।+हामीमाथि कृपा देखाउन ढिलो नगर्नुहोस्+किनकि हामी साह्रै होच्याइएका छौँ। ९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+
१८ तपाईँले दिनुभएको भूमिलाई तपाईँका पवित्र जातिले थोरै समय अधिकार गरेतर तपाईँका शत्रुहरूले तपाईँको पवित्र स्थानलाई* कुल्चीमिल्ची गरे।+ १९ हामी तपाईँले कहिल्यै शासन नगरेको जातिजस्तै भएको वर्षौँ भयो।हामी तपाईँको नामले कहिल्यै नचिनिएको जातिजस्तै भएका छौँ।
९ तपाईँ जिल्ल परेको मानिसजस्तै किन बन्नुहुन्छ? वीर भईकन पनि बचाउन नसक्ने पुरुषझैँ किन बन्नुहुन्छ? हे यहोवा! तपाईँ त हाम्रै माझ हुनुहुन्छ।+ हामी तपाईँकै नामले चिनिएका छौँ।+ त्यसैले हामीलाई नत्याग्नुहोस्।