भजन १३९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ अन्धकार पनि तपाईँको निम्ति अँध्यारो हुँदैन,रात तपाईँको निम्ति दिनजत्तिकै उज्यालो हुन्छ;+तपाईँको लागि अन्धकार पनि उज्यालोजस्तै हो।+ हिब्रू ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+
१२ अन्धकार पनि तपाईँको निम्ति अँध्यारो हुँदैन,रात तपाईँको निम्ति दिनजत्तिकै उज्यालो हुन्छ;+तपाईँको लागि अन्धकार पनि उज्यालोजस्तै हो।+
१३ यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्+ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।+