प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी १:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ किनकि परमेश्‍वरका छोरा येसु ख्रिष्ट, जसको विषयमा तिमीहरूलाई हामीले अर्थात्‌ मैले, सिल्भानसले* र तिमोथिले+ प्रचार गऱ्‍यौँ, उहाँको सन्दर्भमा “हुन्छ”-को मतलब “हुँदैन” भएको छैन तर “हुन्छ”-को मतलब “हुन्छ” नै भएको छ। २० परमेश्‍वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती ख्रिष्टद्वारा “हुन्छ” भएका छन्‌।+ त्यसैले त हामी ख्रिष्टद्वारै परमेश्‍वरलाई “आमिन” भन्छौँ+ र यसरी परमेश्‍वरको महिमा गर्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने