-
लुका ३:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ सिजर* टाइबेरियसको शासनकालको १५ औँ वर्षमा, पन्तियस पिलातस यहुदियाका राज्यपाल, हेरोद*+ गालिलका प्रान्तीय शासक, तिनका दाइ फिलिपचाहिँ इतुरिया र त्राखोनितिसका प्रान्तीय शासक अनि लुसानियासचाहिँ अबिलेनेका प्रान्तीय शासक छँदा २ हन्नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्ना+ निर्जनभूमिमा+ छँदा परमेश्वरको वचन तिनीकहाँ आयो।
-