-
उत्पत्ति ४१:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि फारोले युसुफलाई भने: “मैले एउटा सपना देखेँ तर कसैले त्यसको अर्थ खोलिदिन सकेन। तिमीले सपनाको अर्थ खोलिदिन सक्छौ रे भनेर मैले सुनेको थिएँ।”+
-