प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० कल्दियालीहरूले राजालाई यस्तो जवाफ दिए: “राजाको माग पूरा गर्न सक्ने मानिस यस संसारमा कोही छैन। किनकि आजसम्म कुनै पनि महान्‌ राजा वा शासकले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू वा कल्दियालीहरूसित यस्तो किसिमको माग गर्नुभएको छैन। ११ राजाले माग गर्नुभएको कुरा गाह्रो छ। देवताहरूबाहेक अरू कसैले पनि हजुरलाई यो कुरा बताउन सक्दैन। तर यहाँ हामीमाझ कुनै पनि देवता छैनन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने