प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २७:५-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ ‘यो पृथ्वी अनि यसमा भएका मानिस र जनावरहरू बनाउने मै हुँ। मैले आफ्नो अथाह शक्‍ति र बलियो पाखुराले ती बनाएँ। मैले जसलाई चाहेँ, त्यसैलाई ती सुम्पिदिएँ।+ ६ अब म यी सबै देश मेरो सेवक अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्‌गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु। ७ जबसम्म बेबिलोनको पतन हुने बेला आउँदैन, तबसम्म सबै देशले उसको, उसको छोराको र उसको नातिको सेवा गर्नेछन्‌।+ त्यसपछि अरू देश र महाराजाहरूले बेबिलोनलाई आफ्नो दास बनाउनेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने