प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ हजुरले त्यसलाई हेरिरहनुभएको बेला एउटा ढुङ्‌गा काटियो तर कसैको हातले होइन। त्यो ढुङ्‌गा फलाम र माटो मिसिएर बनेको त्यस मूर्तिका पाउहरूमा बजारियो र त्यसलाई धुलोपिठो पारिदियो।+ ३५ तब फलाम, माटो, तामा, चाँदी र सुन सबै धुलोपिठो भयो र सुक्खा मौसममा खलाको भुस उडाएझैँ हावाले ती सबै उडाएर लग्यो र त्यस मूर्तिको नामोनिसान मेटियो। तर त्यसमा बजारिएको ढुङ्‌गाचाहिँ बढ्‌दै गएर एउटा ठूलो पहाड बन्यो र त्यसले पूरै पृथ्वीलाई ढाक्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने