प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ बतायौ भने तिमीहरूले मबाट उपहार, इनाम र मानसम्मान पाउनेछौ।+ त्यसैले मलाई सपना र त्यसको अर्थ बताओ।”

  • दानिएल ५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर तिमीले भने अड्‌कोहरू फुकाउन सक्छौ र अर्थहरू खोल्न सक्छौ भनेर मैले सुनेको छु।+ यदि तिमीले यो पढेर मलाई यसको अर्थ बतायौ भने तिमीलाई बैजनी रङ्‌गको वस्त्र पहिराइनेछ, गलामा सुनको हार लगाइदिइनेछ र तिमी यो राज्यको तेस्रो ठूलो शासक हुनेछौ।”+

  • दानिएल ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्‌गको वस्त्र पहिऱ्‍याइयो, तिनको गलामा सुनको हार पहिऱ्‍याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन्‌ भनेर घोषणा गरियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने