-
यर्मिया २९:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अनि बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैले कसैलाई सराप्ने बेला तिनीहरूको उदाहरण दिँदै यसो भन्नेछन्: “यहोवाले तिम्रो हालत सिदकियाह र आहाबको जस्तै पारिदेऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए!”
-