दानिएल २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले आफूले देखेका सपनाहरू बताइदेऊन् भनेर राजाले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, तान्त्रिकहरू र कल्दियालीहरूलाई* हाजिर गराउन हुकुम दिए। अनि तिनीहरू सबै राजासामु हाजिर भए।+
२ त्यसैले आफूले देखेका सपनाहरू बताइदेऊन् भनेर राजाले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, तान्त्रिकहरू र कल्दियालीहरूलाई* हाजिर गराउन हुकुम दिए। अनि तिनीहरू सबै राजासामु हाजिर भए।+