आमोस ८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ जसले सामरियाको पापको शपथ खाएर+ यसो भन्छन्, “हे दान!+ तिम्रो देवताको कसम!” “बेर्सेबाको+ बाटोको कसम!” तिनीहरू ढल्नेछन् र फेरि कहिल्यै उठ्नेछैनन्।’”+ मिका १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यो सब याकुबको विद्रोह र इस्राएलको घरानाको पापले गर्दा भएको हो।+ याकुबको विद्रोहको लागि को दोषी छ? सामरिया होइन र?+ अनि यहुदाका अग्ला थानहरूको लागि को दोषी छ?+ यरुसलेम होइन र?
१४ जसले सामरियाको पापको शपथ खाएर+ यसो भन्छन्, “हे दान!+ तिम्रो देवताको कसम!” “बेर्सेबाको+ बाटोको कसम!” तिनीहरू ढल्नेछन् र फेरि कहिल्यै उठ्नेछैनन्।’”+
५ यो सब याकुबको विद्रोह र इस्राएलको घरानाको पापले गर्दा भएको हो।+ याकुबको विद्रोहको लागि को दोषी छ? सामरिया होइन र?+ अनि यहुदाका अग्ला थानहरूको लागि को दोषी छ?+ यरुसलेम होइन र?