२ राजा १३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले यहोवा परमेश्वरको क्रोध+ इस्राएलमाथि दन्क्यो।+ उहाँले तिनीहरूलाई सिरियाका राजा हाजाएलको+ हातमा अनि उनका छोरा बेन-हददको+ हातमा सुम्पनुभयो। इस्राएलीहरू लामो समयसम्म उनीहरूको अधीनमा बस्नुपऱ्यो। २ राजा १५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अस्सेरियाका राजा पुल+ इस्राएललाई आक्रमण गर्न आए। तब मनहेमले पुललाई १ हजार टालेन्ट* चाँदी दिए र राजसत्तामा आफ्नो पकड मजबुत बनाउन तिनको सहायता मागे।+
३ त्यसैले यहोवा परमेश्वरको क्रोध+ इस्राएलमाथि दन्क्यो।+ उहाँले तिनीहरूलाई सिरियाका राजा हाजाएलको+ हातमा अनि उनका छोरा बेन-हददको+ हातमा सुम्पनुभयो। इस्राएलीहरू लामो समयसम्म उनीहरूको अधीनमा बस्नुपऱ्यो।
१९ अस्सेरियाका राजा पुल+ इस्राएललाई आक्रमण गर्न आए। तब मनहेमले पुललाई १ हजार टालेन्ट* चाँदी दिए र राजसत्तामा आफ्नो पकड मजबुत बनाउन तिनको सहायता मागे।+