यसैया ५९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हामीले पाप गरेका छौँ र यहोवालाई तिरस्कार गरेका छौँ,हाम्रा परमेश्वरलाई हामीले पीठ फर्काएका छौँ।हामीले अत्याचार गर्ने र विद्रोह गर्ने योजना बनाएका छौँ,+हामीले मनभित्र झूटा कुरा रचेका छौँ र हुँदै नभएको कुरा बोलेका छौँ।+
१३ हामीले पाप गरेका छौँ र यहोवालाई तिरस्कार गरेका छौँ,हाम्रा परमेश्वरलाई हामीले पीठ फर्काएका छौँ।हामीले अत्याचार गर्ने र विद्रोह गर्ने योजना बनाएका छौँ,+हामीले मनभित्र झूटा कुरा रचेका छौँ र हुँदै नभएको कुरा बोलेका छौँ।+