-
इजकिएल ३६:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ मैले तिनीहरूलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारेँ।+ मैले तिनीहरूलाई तिनीहरूको कामअनुसारै दण्ड दिएँ। २० तर जब तिनीहरू ती जातिहरूको बीचमा पुगे, तब ती जातिहरूले तिनीहरूको विषयमा यसो भन्दै मेरो पवित्र नामलाई अपवित्र पारे,+ ‘यिनीहरू त यहोवाका मानिसहरू हुन् तैपनि यिनीहरूले आफ्नो देश छोड्नुपऱ्यो।’
-