सपन्याह ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।
१७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।