प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • होसे ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मेरा मानिसहरू काठको मूर्तिसित सल्लाह माग्छन्‌,

      तिनीहरूको लौरोले* जे भन्छ, तिनीहरू त्यही गर्छन्‌

      किनकि वेश्‍यावृत्ति गर्ने झुकावले तिनीहरूलाई बहकाउँछ

      अनि आफ्ना परमेश्‍वरको अधीनमा बस्न इन्कार गर्दै तिनीहरू वेश्‍यावृत्तिमा लाग्छन्‌।

  • आमोस २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरू असहायहरूको टाउको धुलोमा कुल्चीमिल्ची गर्छन्‌;+

      तिनीहरू सोझाहरूको बाटो छेक्छन्‌।+

      बुबा र छोराले एउटै केटीसित यौनसम्बन्ध राख्छन्‌

      र मेरो पवित्र नामलाई अपवित्र तुल्याउँछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने