होसे ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “सिङ फुक!+ एउटा शत्रु यहोवाको भवनलाई आक्रमण गर्न चीलझैँ आउँदै छ+ किनकि तिनीहरूले मेरो करार तोडेका छन्+ र मेरो व्यवस्थाविरुद्ध पाप गरेका छन्।+
८ “सिङ फुक!+ एउटा शत्रु यहोवाको भवनलाई आक्रमण गर्न चीलझैँ आउँदै छ+ किनकि तिनीहरूले मेरो करार तोडेका छन्+ र मेरो व्यवस्थाविरुद्ध पाप गरेका छन्।+