प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २८:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ एप्रैमका जँड्‌याहाहरूको+ देखावटी* मुकुटलाई* धिक्कार छ!

      ओइलाउँदै गरेको त्यसको सुन्दर फूललाई धिक्कार छ!

      जुन रक्सीले लट्ठिएका मानिसहरू बस्ने मलिलो बेँसीको शिरमा सजिएको छ।

       २ हेर! यहोवाले एक बलियो र शक्‍तिशाली जन पठाउनुहुनेछ।

      गर्जनसहित पर्ने असिना र विनाशकारी आँधीले जस्तै,

      उर्लँदो बाढीले ल्याउने डरलाग्दो तुफानले जस्तै

      तिनले त्यसलाई पृथ्वीमा हुर्ऱ्याइदिनेछन्‌।

       ३ एप्रैमका जँड्‌याहाहरूका देखावटी* मुकुटहरूलाई

      खुट्टाले कुल्चीमिल्ची गरिनेछ।+

  • होसे ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ चरनमा रोपिएको एप्रैम मेरो लागि टायरजस्तै थियो;+

      अब भने एप्रैमले आफ्ना छोराहरू मारिनलाई ल्याउनुपर्नेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने