योएल १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ, जो शक्तिशाली र असङ्ख्य छ।+ त्यसका दाँत सिंहका दाँतजस्तै छन्+ र त्यसका बङ्गारा सिंहका बङ्गाराजस्तै छन्।
६ किनकि मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ, जो शक्तिशाली र असङ्ख्य छ।+ त्यसका दाँत सिंहका दाँतजस्तै छन्+ र त्यसका बङ्गारा सिंहका बङ्गाराजस्तै छन्।