प्रकाश ६:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भनिरहे: “हामीमाथि खस+ र सिंहासनमा बस्नुहुनेको+ नजरबाट र पाठोको+ क्रोधबाट हामीलाई लुकाओ १७ किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ+ र को खडा हुन सक्छ?”+
१६ अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भनिरहे: “हामीमाथि खस+ र सिंहासनमा बस्नुहुनेको+ नजरबाट र पाठोको+ क्रोधबाट हामीलाई लुकाओ १७ किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ+ र को खडा हुन सक्छ?”+