२ समुएल १:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यो सुनेर दाउदले आफ्नो लुगा च्याते अनि त्यहाँ भएका सबैले त्यसै गरे। १२ तिनीहरू डाँको छोडेर रोए अनि साँझसम्मै उपवास बसे।+ किनकि साउल, उनका छोरा जोनाथन र यहोवा परमेश्वरका थुप्रै सेवक तरबारले मारिएका थिए। हो, थुप्रै इस्राएलीले ज्यान गुमाएका थिए।+
११ यो सुनेर दाउदले आफ्नो लुगा च्याते अनि त्यहाँ भएका सबैले त्यसै गरे। १२ तिनीहरू डाँको छोडेर रोए अनि साँझसम्मै उपवास बसे।+ किनकि साउल, उनका छोरा जोनाथन र यहोवा परमेश्वरका थुप्रै सेवक तरबारले मारिएका थिए। हो, थुप्रै इस्राएलीले ज्यान गुमाएका थिए।+