योएल १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ उपवासको घोषणा गर; पवित्र सभा बोलाओ।+ नाइकेहरूलाई अनि देशका सबै बासिन्दालाई भेला गराओ, यहोवा तिमीहरूका परमेश्वरको भवनमा+ भेला गराओ अनि मदतको लागि यहोवालाई पुकार।
१४ उपवासको घोषणा गर; पवित्र सभा बोलाओ।+ नाइकेहरूलाई अनि देशका सबै बासिन्दालाई भेला गराओ, यहोवा तिमीहरूका परमेश्वरको भवनमा+ भेला गराओ अनि मदतको लागि यहोवालाई पुकार।