प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्‍वरबारे सुनून्‌, सिकून्‌ र उहाँको डर मानून्‌ अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्‌।

  • २ इतिहास २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यो सुनेर यहोसापात डराए र तिनले यहोवा परमेश्‍वरको खोजी गर्ने अठोट गरे।+ त्यसैले तिनले यहुदाका सबै मानिस उपवास बसून्‌ भनी घोषणा गरे।

  • २ इतिहास २०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोसापातले यसो भन्दै गर्दा यहुदाका सबै पुरुष यहोवा परमेश्‍वरसामु उभिरहेका थिए। तिनीहरूका पत्नी र छोराछोरी, यहाँसम्म कि ससाना केटाकेटीसमेत तिनीहरूसँगै थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने