२ किनकि यहोवा सबै राष्ट्रसित क्रोधित हुनुभएको छ।+
अनि तिनीहरूको सबै सेनादेखि उहाँ क्रोधित हुनुभएको छ।+
उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ;
उहाँले तिनीहरूलाई तरबारले मार्नुहुनेछ।+
३ मारिएकाहरूको लासहरू त्यतिकै फालिनेछ;
त्यसको दुर्गन्ध माथिसम्मै फैलिनेछ;+
तिनीहरूको रगत पहाडहरूमा बग्नेछ।+