प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्‍वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+

  • इजकिएल ३७:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘“अनि म तिनीहरूसित सदाको लागि शान्तिको करार गर्नेछु।+ म तिनीहरूलाई तिनीहरूको देशमा राख्नेछु र तिनीहरूको वृद्धि गराउनेछु+ र मेरो मन्दिर सधैँभरि तिनीहरूमाझ हुनेछ। २७ मेरो निवासस्थान तिनीहरूसित हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने