-
प्रेषित २:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ बरु यो त भविष्यवक्ता योएलमार्फत भनिएको कुरा पूरा भएको हो: १७ ‘परमेश्वर भन्नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्। १८ अनि ती दिनमा मेरा दासहरू र मेरा दासीहरूमाथि समेत म आफ्नो पवित्र शक्ति खन्याउनेछु र तिनीहरूले भविष्यवाणी गर्नेछन्।+
-