२२ यरोबामले गरेका सबै पाप इस्राएलीहरूले पनि गरिरहे।+ तिनीहरूले ती पापहरू गर्न छोडेनन्। २३ त्यसैले यहोवा परमेश्वरले आफ्ना भविष्यवक्ताहरूमार्फत घोषणा गर्नुभएझैँ इस्राएललाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगियो+ र तिनीहरू आजसम्मै त्यहीँ छन्।